FAQs Complain Problems

विर्तामोड नगरपालिकाको परिचय

नेपालको पूर्वीद्धार तथा प्रमुख व्यापारीक केन्द्र र तिब्रगतिमा सहरीकरण तर्फ उन्मुख हुदै गहिरहेको १ नं प्रदेशको झापा जिल्लामा अवस्थित बिर्तामोड नगरपालिका मिति २०७१ बैशाख २५ गते साविक अनारमनी गा.वि.स. र चारपाने गा.वि.स. समावेश भई पहिलो पटक नगरपालिका घोषणा भएको हो । हाल आएर नेपालको संविधान भाग ५ मा भएको व्यवस्था बमोजिम मिति २०७३ फाल्गुन २७ गते नेपाल सरकारले साविक बिर्तामोड नगरपालिका र गरामनी गा.वि.स. लाई समावेश गराई पुन: दोस्रो पटक बिर्तामोड नगरपालिका घोषणा भएको हो ।

व्यवसाय दर्ता/नविकरणको छुट सम्बन्धी सूचना .

कम्प्युटर तथा इलेक्ट्रोनिकजन्य सामाग्रीहरुको दोस्रोपटक आव्हान गरिएको सूचना ।

बिर्तामोड नगरपालिका कृषि शाखा / पशुपंक्षी तथा मत्स्य विकास शाखाको सूचना ।

मेलमिलापकर्ताको सूची अध्यावधिक गर्नेबारे सूचना ।

निशुल्क जग्गा उपलब्ध गराउने सम्बन्धी ३५ दिने सूचना ।

Publication of C-ESMP Report Submitted By DSC

बिर्तामोड नगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८१ मा प्रदान गरेको १०% छात्रवृत्ति सम्बन्धी विवरण

ग्राभेल, चारपाङ्ग्रे सवारी साधन र कम्प्युटरजन्य सामाग्रीहरुको ठेक्काको सूचना ।

घर नक्सा पास गर्ने तथा पुरानो(बनेका) घर अभिलेखिकरण सम्बन्धी सूचना ।

राष्ट्रिय परिचयपत्र विवरण दर्ता समयतालिका बारे अत्यन्तै जरुरी सूचना ।

बिर्तामोड नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा अन्तिम लेखापरीक्षण गर्ने सम्बन्धी सूचना ।

समूदायमा आधारित पुन:स्थापना सहजकर्ता पदका लागि भएको परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।

समूदायमा आधारित पुन:स्थापना सहजकर्ता पदका लागि भएको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।

माग आकृति फारम

सूचना तथा समाचार

जन प्रतिनिधि

श्री पवित्रा महतारा प्रसाई
नगर प्रमुख
९८५२६५४५७८
श्री नगेन्द्र प्रसाद संग्रौला
उप– प्रमुख
९८५२६७४९८४

पदाधिकारी

श्री राधाकृष्ण खतिवडा
प्रमुख प्रशासकिय अधिकृत
९८५२६३२१११
Section:
श्री. तिलचन भण्डारी
उपसचिव (शिक्षा)
९८४२०५९३५३
Section:
शिक्षा शाखा
श्री तेजिन्द्र तामाङ
लेखा अधिकृत
tejendratamang03@gmail.com
९८५२६४०१०२
Section:
आर्थिक प्रशासन शाखा
श्री जय तिम्सिना
बरिष्‍ठ कार्यक्रम अधिकृत
९८५२६७१४८५
Section:
योजना तथा कार्यक्रम शाखा (सूचना अधिकारी)
श्री सोमराज थापा
बरिष्‍ठ लेखापरीक्षण अधिकारी
९८५२६७१६४५
Section:
आन्तरिक लेखा परिक्षण शाखा
श्री होम नाथ भट्टराई
रोजगार संयोजक
9815053250
Section:
रोजगार केन्द्र