FAQs Complain Problems

समाचार

बिर्तामोड नगरपालिका कार्यालय

Read More

बिर्तामोड मुक्तिचोक क्षेत्र

Read More

बिर्तामोड सहर डोर्न भिउ

Read More

देवी माध्यमिक विद्यालय

Read More

बिराटपोखर पोखरी

Read More

विर्तामोड नगरपालिकाको परिचय

नेपालको पूर्वीद्धार तथा प्रमुख व्यापारीक केन्द्र र तिब्रगतिमा सहरीकरण तर्फ उन्मुख हुदै गहिरहेको १ नं प्रदेशको झापा जिल्लामा अवस्थित बिर्तामोड नगरपालिका मिति २०७१ बैशाख २५ गते साविक अनारमनी गा.वि.स. र चारपाने गा.वि.स. समावेश भई पहिलो पटक नगरपालिका घोषणा भएको हो । हाल आएर नेपालको संविधान भाग ५ मा भएको व्यवस्था बमोजिम मिति २०७३ फाल्गुन २७ गते नेपाल सरकारले साविक बिर्तामोड नगरपालिका र गरामनी गा.वि.स. लाई समावेश गराई पुन: दोस्रो पटक बिर्तामोड नगरपालिका घोषणा भएको हो ।

बिर्तामोड नगरपालिका प्रदेश न‌ं १ को राजधानी बिराटनगरबाट करिव १०० कि.मि. र झापाको सदरमुकाम भद्रपुरबाट करिव १८ कि.मि. दुरीमा अवस्थित रहेको छ । यस नगरपालिकाको उत्तरमा अर्जुनधारा नगरपालिका,  पूर्वमा मेचिनगर नगरपालिका,दक्षिणमा हल्दिबारी र बाह्रदशी गाउँपालिका र पश्चिममा कन्काई नगरपालिका सिमाना रहेका छन् ।

बिर्तामोड नगरपालिकाको कार्यालय बिर्ताबजारमा अवस्थित छ । यस नगरपालिका अन्तर्गत १० वटा वडा कार्यालयहरु रहेका छन भने २ वटा निर्वाचन क्षेत्र -  २ र ३ नं क्षेत्र रहेको यस नगरपालिकाको कुल क्षेत्रफल ७८.२४ वर्ग कि.मि छ । २६°,६३’,७९’’ उत्तरी अक्षांश र ७८°,९४’,५९’’  पूर्वी देशान्तर बीचमा यो नगरपालिका फैलिएको छ । यस नगरपालिकाको जम्मा घरधुरी संख्या २३,४७७ र जनसंख्या १४६,७९५ रहेको छ । 

 

इमरजेन्सी फोन नम्बर ( Emergency Contact Details)

दमकल - ९८५२६४०१०१ (9852640101)

शववाहन चालक (खगेन्द्र मैनाली)- ९८१५०२२७३२ (9815022732)

बिपत फोकल प्रसन (मेघराज बास्तोला) - ९८५२६७२३०३ (9852672303)

नगर प्रहरी (कमान्डर) - ९८४२१६३८२७ (9842163827)

नगर अस्पताल -

निराकार सरसफाइ सेवा प्रा. लि. - ९८६०३०९८८६ (9860309886)






Sequential Image Popup



सूचना तथा समाचार

जन प्रतिनिधि

पदाधिकारी

सूचना प्रविधि अधिकृत