मिति २०७५/०५/२१ गते बिहिवारका दिन विर्तामोड न.पा. -२ स्थित हेभन वाटरपार्कमा प्रथम नगरसभाबाट पारित नगर विकास योजना २०७५/०७६ को पुस्तक सार्वजनिक गरियो ।
मिति २०७४/१०/२६ गते शुक्रवारका दिन विर्तामोड न.पा. -२ स्थित साङ्गवेद संस्कृत मा.वि. मा प्रथम नगरसभाबाट पारित नगर विकास योजना २०७४/०७५ को पुस्तक सार्वजनिक गरियो ।
Tweets by BirtamodMun