FAQs Complain Problems

बिर्तामोड नगरपालिकाका निर्वाचित तथा मनोनित जनप्रतिनिधि र कर्मचारीहरुमा सम्पत्ति विवरण बुझाउने सूचना

यस बिर्तामोड नगरपालिकाका सम्पूर्ण निर्वाचित तथा मनोनित जनप्रतिनिधिहरु तथा कार्यरत कर्मचारीहरुले आफ्नो आ.व. २०७४/०७५ को सम्पत्ति विवरण फारम भरी यही २०७५ साल भदौ २८ गतेभित्र नगरपालिकाको कार्यालय बिर्तामोडमा बुझाउनु हुन सम्बन्धित सबैका
जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै नेपाल सरकारका निजामति कर्मचारीहरुले आफ्नो सम्पत्ति विवरण सोझै निजामती किताबखानामा पेश गर्न सकिने व्यहोरा समेत सूचित गरिन्छ ।     -  प्रमुख प्रशासकिय अधिकृत