FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

मिति २०८३-०४-०५ गते प्रकाशित आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना ।

मिति २०८३-०४-०५ गते प्रकाशित राज्श्व असुली सम्बन्धी सेवा अस्थायी रुपमा स्थगित रहने सम्बन्धी सूचना ।

मिति २०८३-०४-०४ गते प्रकाशित सडकको क्षेत्राधिकार भित्रका संरचनाहरु हटाउने सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना ।

मिति २०८३-०४-०४ गते तेस्रो पटक प्रकाशित टेक बहादुर गिरी बसपार्क पार्किङ शुल्क तथा पूर्वाधार उपयोग सेवा शुल्क संकलन सम्बन्धी बोलपत्र / शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना ।

मिति २०८३-०४-०४ गते तेस्रो पटक प्रकाशित कवाडी कर संकलन सम्बन्धी बोलपत्र / शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना ।

मिति २०८३-०४-०४ गते चौथो पटक प्रकाशित कोइला तथा जीप्सन जन्य पदार्थमा लिइने सरसफाई सेवा शुल्क संकलन सम्बन्धी बोलपत्र / शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना ।

मिति २०८३-०४-०४ गते चौथो पटक प्रकाशित बहाल बिटौरी शुल्क संकलन सम्बन्धी बोलपत्र / शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना ।

मिति २०८३-०४-०१ गते प्रकाशित आर्थिक ऐन, २०८३ प्रकाशन सम्बन्धी सूचना ।

मिति २०८३-०३-३२ गते प्रकाशित विपन्न नागरिक कडा रोगको मासिक औषधी उपचार खर्च सुविधा नविकरण सम्बन्धमा ।

मिति २०८३-०३-३१ गते प्रकाशित सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना ।

मिति २०८३-०३-१६ गते दोस्रो पटक प्रकाशित ५० प्रतिशत अनुदानमा कृषकहरुलाई स्प्रेसर वितरण कार्यक्रम अन्तर्गतका लाभग्राही छनोट सम्बन्धी सूचना ।

मिति २०८३-०३-१६ गते प्रकाशित अर्गानिक मल खरिद तथा वितरण कार्यक्रम अन्तर्गतका लाभग्राही छनोट सम्बन्धी सूचना ।

मिति २०८३-०३-१६ गते प्रकाशित ५० प्रतिशत अनुदानमा कृषकहरुलाई मौरी पालन प्रोत्साहन कार्यक्रम अन्तर्गतका लाभग्राही छनोट सम्बन्धी सूचना ।

मिति २०८३-०३-१५ गते तेस्रो पटक प्रकाशित बहाल बिटौरी शुल्क संकलन सम्बन्धी बोलपत्र / शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना ।

मिति २०८३-०३-१५ गते तेस्रो पटक प्रकाशित कोइला तथा जीप्सन जन्य पदार्थमा लिइने सरसफाई सेवा शुल्क संकलन सम्बन्धी बोलपत्र / शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना ।

Pages