FAQs Complain Problems

समाचार

जग्गा दर्ता ( रजिश्ट्रेसन )सिफारिस (छुट दर्ता)

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
५००/-
आवश्यक कागजातहरु: 

१) निवेदन

२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) न.पा लाई बुझाउनुपर्ने चालु आ.व. सम्मको संपूर्ण राजस्व,कर, दस्तुर तिरेको रसिद/ प्रतिलिपि

४) साविक लगत प्रमाणित प्रतिलिपि

५) फिल्डबुक उतर

६) स्थलगत निरीक्षण  प्रतिवेदन

७) जग्गाको सक्कल नापी नक्सा

८) जग्गासँग सम्बन्धित  अन्य प्रमाण कागजातहरु

९) स्थानिय सर्जमिन मुचुल्का