बिर्तामोड नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत छ
जनहितमा जारी सूचना :
भदौ २४ गतेदेखि ३० गतेसम्म सप्ताहव्यापि बिर्तामोड सरसफाई कार्यक्रममा सबै नगरवासीहरु सहभागि भई नगरलाई सफा स्वच्छ र हराभरा बनाऔं । ! ! !            

समाचार : २०७५/०४/२२ गते मंगलवार - मेयर पकेट बंगुर सातासाट कार्यक्रम अन्तर्गत बिर्तामोड न पा वड नं ६ बुट्टाबारी दक्षिणमा १५ परिवारलाई ३० थान बंगुरका पाठा वितरण ।

Pashu_Image: