बिर्तामोड नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत छ
जनहितमा जारी सूचना :
भदौ २४ गतेदेखि ३० गतेसम्म सप्ताहव्यापि बिर्तामोड सरसफाई कार्यक्रममा सबै नगरवासीहरु सहभागि भई नगरलाई सफा स्वच्छ र हराभरा बनाऔं । ! ! !            

दोस्रो नगरसभाबाट पारित नगर विकास योजना २०७५/०७६

मिति २०७५/०५/२१ गते बिहिवारका दिन विर्तामोड न.पा. -२ स्थित हेभन वाटरपार्कमा प्रथम नगरसभाबाट पारित नगर विकास योजना २०७५/०७६ को पुस्तक सार्वजनिक गरियो ।