विर्तामोड नगरपालिकाको परिचय

नेपालको पूर्वीद्धार तथा प्रमुख व्यापारीक केन्द्र र तिब्रगतिमा सहरीकरण तर्फ उन्मुख हुदै गहिरहेको १ नं प्रदेशको झापा जिल्लामा अवस्थित विर्तामोड नगरपालिका मिति २०७१ बैशाख २५ गते साविक अनारमनी गा.वि.स. र चारपाने गा.वि.स. समावेश भई पहिलो पटक नगरपालिका घोषणा भएको हो । हाल आएर नेपालको संविधान २०७२ को भाग ५ मा भएको व्यवस्था बमोजिम मिति २०७३ फाल्गुन २७ गते नेपाल सरकारले साविक विर्तामोड नगरपालिका र गरामनी गा.वि.स. लाई समावेश गराई पुन: दोस्रो पटक विर्तामोड नगरपालिका घोषणा भएको हो ।

कर्मचारीहरु

Photo Name Designation Section Email Phone
पशुपति खतिवडा प्रमुख प्रशासकिय अधिकृत ९८५२६३२१११
श्री. युवराज पाण्डे उपसचिव (शिक्षा) ९८५२६४२३११
श्री. कुमार बस्नेत शाखा अधिकृत ९८५२६८०९५६
श्री. विष्णु प्रसाद नेपाल लेखा अधिकृत ९८५२६२०८०३
श्री. राजेन्द्र प्रसाद खरेल बाली संरक्षण अधिकृत ९८५२६७७००३
श्री. इन्द्र देव शाह पशु चिकित्सक ९८१७६०२६९८
श्री. डिल्लीराम गौतम ईन्जिनियर ९८५२६७१४१२
श्री. गणेश अर्याल ईन्जिनियर ९८४१८५३०४६
श्री. पदमराज घिमिरे कार्यक्रम अधिकृत ९८४४६०५१३५
श्री. खगेन्द्र प्रसाद दंगाल सि.अ.हे.व. ९८४२७८५२७७
जयराम चौलागाईं सुचना प्रविधि अधिकृत ito.birtamodmun@gmail.com 9842657157
श्री. दिपेन्द्र चौधरी सि.अ.हे.व. ९८५२६५९१५८
श्री. मेघराज बास्तोला नायव सुब्बा ९८५२६७२३०३
श्री खिलानाथ दाहाल लेखापाल ९८४२६२६६०९
श्री. रेनुका मिश्र मुखिया ९८४२७१८८८२