बिर्तामोड नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत छ
जनहितमा जारी सूचना :
भदौ २४ गतेदेखि ३० गतेसम्म सप्ताहव्यापि बिर्तामोड सरसफाई कार्यक्रममा सबै नगरवासीहरु सहभागि भई नगरलाई सफा स्वच्छ र हराभरा बनाऔं । ! ! !            

कृषी शाखाको विविध योजना तथा कार्यक्रम सम्बन्धी माग पत्र तथा प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना