बिर्तामोड नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत छ
जनहितमा जारी सूचना :
भदौ २४ गतेदेखि ३० गतेसम्म सप्ताहव्यापि बिर्तामोड सरसफाई कार्यक्रममा सबै नगरवासीहरु सहभागि भई नगरलाई सफा स्वच्छ र हराभरा बनाऔं । ! ! !            

अा‍.ब. ०७४/०७५ को नगर विकास योजना सार्वजनिकिकरण तथा नव निर्मित कार्यालय भवनको समुद्घाटन मानमीय स‌घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्री श्रीप्रसाद जवेगुज्यूबाट सु-सम्पन्न गरियो ।