बिर्तामोड नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत छ
जनहितमा जारी सूचना :
भदौ २४ गतेदेखि ३० गतेसम्म सप्ताहव्यापि बिर्तामोड सरसफाई कार्यक्रममा सबै नगरवासीहरु सहभागि भई नगरलाई सफा स्वच्छ र हराभरा बनाऔं । ! ! !            

सूचना : शोक विदा

धरान उपमहानगरपालिकाका  प्रमुख तारा  सुब्बाको दुखद निधन  प्रति शोक विदा मिति 2075/04/06 गते आइतवारका दिन दिइएको व्यहोरा जानकारी गराइन्छ ।